Schedule 6
पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्रको दरखास्त फाराम
अनुसूची -६
(नियम १५ र १६ सँग सम्बन्धित)
पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्रको दरखास्त फाराम
श्री …………………………
………. कार्यालय ……………..
……………….. जिल्ला………………….अञ्चल
विषय:- पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्र सम्बन्धमा ।
उपरोक्त किसिमको अनुज्ञापत्रको निमित्त देहायको व्यहोरा खुलाई अनुरोध गर्दछु:-
विवरण
(पेशेवार शिकारीको निमित्त मात्र)
(१) अनुभव ………………….
(२) कार्य सम्बन्धित क्षमताको प्रमाण ………………………..
(३) आर्थिक स्रोत देखिने प्रमाण …………………
(शिकार गाईडको निमित्त मात्र)
(१) काम गर्न खोजेको क्षेत्र ………………
(२) गाईडको काम गर्न सक्ने क्षमता सम्बन्धित प्रमाण …………………
दरखास्त गर्ने व्यक्तिको सही …………………………..
नाम, थर: …………………
ठेगाना /स्थायी: ………..
अस्थायी: …………………..
मिति: ………………….. नागरिकता …………